१६ अप्रिल २०२० कोरोना भाइरस महामारीबाट प्रभावित भएका विभिन्न मुलुकहरुमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले राहत वितरणका कार्यहरु गरिरहेका छन् । समस्यामा परेका बिद्यार्थीहरु, रोजगारीबाट बंचित र अलपत्र परेका नेपालीहरुलाई लक्षित गर्दै राहत बितरण भईरहेका छन् । राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाले ३ सय ९० जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको छ। परिषदका महासचिव ज्ञानेन्द्र रेग्मीका […]







