कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व तथा सहयोगमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यवसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार पाचौ चरणमा १९ नोवेम्बर का दिन […]