आज मिति २०७७ बैशाख २६ गते गैरआवासीय नेपाली संघले आफ्नो सचिवालयबाट २ वटा संस्थाहरुलाई ४५ वटा Personal Protective Equipment (PPE) Sets वितरण गरेको छ l उक्त वितरण कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष श्री सोनाम लामा र सहायक कार्यक्रम अधिकृत श्री कुनाल मिश्रा को उपस्थिति रहेको थियो l उक्त PPE हरु निम्न प्रदेश र स्वाथ्य संस्थाहरुको वितरण […]