१८ अगष्ट २०२० । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मकाउको सहयोगमा प्राप्त भएको १० हजार थान सर्जिकल मास्क आज छाउनी स्थिति कोभिड १९ जोखिम व्यवस्थापन समितिलाई हस्तान्तरण गरियो । उक्त मास्क संघका उपाध्यक्ष सोनाम लामाले समितिका प्रतिनिधहरुलाई हस्तान्तरण गर्नु भयो । सचिवालय गैरआवासीय नेपाली संघ ।