आज गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको ९औ बैठक सम्पन्न भएको छ । बैंठक मुख्यता कोरोनाका कारण विदेशमा प्रभावित भएका गैरआवासीय नेपालीहरुको समस्यामा केन्द्रित रहेको थियो । बैठकले कोभिड १९ राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग सहकार्य र समन्वय गरेर जाने निर्णय गरेको छ । बैठकले नेपाल सरकारसंग संघका अध्यक्ष कुमार पन्तले बिशेष पहल गर्ने निर्णय गरेको छ। कोभिड १९ […]