११ सेप्टेम्बर २०२० गैरआवासीय नेपाली संघले गण्डकी प्रदेशको मुख्य मन्त्री माननीय श्री पृथ्वी सुब्बा गुरुङ्गज्यूलाई हिजो १० सेप्टेम्बर २०२० का दिन १६,००० थान मास्क हस्तान्तरण गरियो । हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक श्रीमति अमृता थापा (कन्चन), पुर्व सल्लाहकार श्री डम्बर घले तथा युकेका पुर्व अध्यक्ष श्री मुछेत्र गुरुङ को उपस्थिति रहेको […]