१५ जुलाई २०२० । बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्हर गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ। यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति क़तार सरकारको गृह मन्त्रालय द्वारा क़तार च्यारेटि मार्फ़त प्राप्त खद्यान्न, क़तारमा स्थापित नेपाली संघ संस्थाहरू बाट प्राप्त र एनसीसी क़तारको श्रमिक कोष द्वारा उपलब्ध भएको ख़ाद्यान्नहरु […]