८ जुलाई २०२० । पछिल्लो समयमा कोभिड १९ सम्बन्ध भएका मुख्य गतिविधिः कोभिड-१९ बाट कुनै पनि नेपाली संकरमित नभएको जानकारी गर्छु। संकरमित संख्या हाल सम्म 46 जना रहेको छ। सबैको सफल उपचार गरिएको पाइन्छ । मकाउमा कार्यरतहरू (blue card) लाई मकाउ प्रवेश निषेध यथावत रहेको छ। मकाउमा दैनिक जन जीवन सामान्य अवस्थामा भई रहेता पनि […]