एनसिसि मकाउले मकाउमा कोभिड १९ बाट प्रभावित भएका नेपालीहरुलाई राहतका साथै कोभिड सम्बन्धि जानकारी उपलब्ध गराउँदै आएको छ । यसै सन्दर्भमा पछिल्लो चरणमा मकाउमा रहेको Caritas WelAnser centre (charity organization) ले एनसिसि मकाउलाई राहतका वस्तुहरु उपलब्ध गराएको थियो । सो समाग्रीहरु एनसिसि मकाउले समस्यामा परेका नेपालीहरुलाई वितरण गरेको थियो । यसै गरी मकाउबाट नेपाल फर्कनेहरुको […]