कोरोना महामारिका कारण हाल सम्म साउदी अरबमा प्रभावित भएका नेपालीहरुको निम्ती NRNA NCC साउदीले गरेका राहत बितरण तथा अन्य भूमिकाहरु निम्न रहेका छन् । · कोरोना महामारिका कारण साउदी अरबमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ। हाल सम्म साउदी अरबमा ९५,७४८ जना संक्रमित भएका छन भने मृत्यु […]