HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

राष्ट्रिय समन्वय परिषद साउदी अरव द्वारा कोभिड १९ सम्बन्धी गतिविधिहरु

राष्ट्रिय समन्वय परिषद साउदी अरव द्वारा कोभिड १९ सम्बन्धी गतिविधिहरु
May 28, 2020support@nrna.orgNCC

कोरोना महामारिका कारण हाल सम्म साउदी अरबमा प्रभावित भएका नेपालीहरुको निम्ती NRNA NCC साउदीले गरेका राहत बितरण तथा अन्य भूमिकाको विवरण यस प्रकारका छन् ।

  • कोरोनाबाट संक्रमित नेपालीहरुको संख्या:1364, मृत्य हुनेको संख्या:7 सम्बन्धित निकाय बाट प्राप्त जानकारी अनुसार। जसमध्ये साउदीका बिभिन्न शहरहरु:पूर्बी क्षेत्र ६९५,राजाधानी रियाद २९९, जेध्दा क्षेत्र १७६, मदिना ७२, मक्का ६५, जिजान क्षेत्रमा ३३,कासिम क्षेत्रमा १९, ताबुक क्षेत्रमा २, र अन्य क्षेत्रमा ३ जना गरी कूल १३६४ जना संक्रमित भएको पुष्टी भएकोछ। संक्रमित मध्ये १७ जना महिला रहेका छन्।
  • राहतकोलागि रकम: NRNA NCC साउदी अरबको आपतकालिन कोष बाट ने.रु.५०००००/-अक्षेररूपी पाँच लाख निकासा गरिएको थियो साथै ICC बाट ५ हजार USD प्राप्त भएको छ। साउदी अरबमा रहेका अन्य संस्था जस्तै मोरङ सेवा समाज द्वारा १ हजार, साउदी रियाल नेपाली हातेमालो समाज साउदी अरब बाट २   हजार साउदी रियाल साउदीको राहत कोषमा सहयोग प्राप्त भएको छ।
  • राहत वितरण गरिएका क्षेत्रगत स्थान साउदी अरब: पूर्बी क्षेत्रदमाम-१२८, मध्य क्षेत्र रियाद-६८, कासिम-३, ताबुक क्षेत्र-३५, पश्चिम क्षेत्र-३१, गरी हाल सम्म २६५  जना पीडितहरुलाई राहत बितरण गरिएको छ।
  • राहत सामाग्रीहरुमा: चामल, दाल, तेल, नुन, आलु, टमाटर, मरमसला आवश्यक अनुसार हरिया सब्जिहरु,पिउनेपानी लगायत अत्यावश्यक सामाग्रीवितरण गरिएको छ।
  • हाल सम्म 265 जना पीडितहरुलाई राहत बितरण गरिएको छ। सबै पीडितहरु पुरुष रहेका छन।
  • राहत वितरण गर्दाआएका समस्याहरु: २४ घन्टे कर्फ्युका कारण संपर्कमा आएका पीडितहरु समक्ष राहत लिएर पुग्न अत्यन्त कठिन रहेको छ। १३ प्रान्तमा फैलिएको साउदी अरबको बिशाल भुभागमा NRN कर्मिहरु खटाइएका छन, परन्तु कर्फ्युका कारण पीडितअहरु रहेको स्थान सम्म पुगेर खाद्यान्न बितरन गर्न निकै ठुलो जोखिमा मोल्नु परेको छ तथापी संघका पदाधिकारीहरु द्वारा हरेक चुनौतिको सामना गर्दै राहत बितरण कार्य निरन्तर जारिरहेको छ।
  • बिबिध:कोरोना भाईरसका कारण बिगत लगभग २ महिना  देखी लकडाउन भएकोले साउदी अरबमा धेरै कम्पनिहरु जस्तै:साना,माझ्यौला,प्राइबेट कम्पनी, रेष्टुरेन्टहरु बन्द भएका कारण रोजगारदाता कम्पनिले दिंदै आएको तलब सुबिधा नदिने,तलब कटौती गर्नेर बस्न समेत नदिएका गुनासो आएकोले धेरै श्रमिकहरु समस्यामा परेका छन। कोरोना संक्रम्ण फैलिनु अगाडि घर बिदामा गएका कैयौं नेपालीहरु साउदी फर्किन नपाएको अवस्था छ। कतियप नेपालीहरु नेपाल घर बिदामा जानको निम्ती छुट्टी लिएर तिकेट समेत लिएर बसेका तर नेपाल जान नपाएर बसेको अवस्था छ। दिन प्रतिदिन स्थिती झनझन भयावह हुंदै गएको र स्वदेश फिर्तिको लागि धेरै नेपालीहरुको गुहार आइरहेकोले नेपाल सरकारले साउदी अरबमा अलपत्र परेका नेपालीको यथा शिघ्र उध्दार गरी स्वदेश फिर्ता गर्नको निम्ती आवश्यक निर्णय लिनुपर्ने यहाँ स्थित आम नेपालीहरुको माग रहेको छ।
  • हाम्रो संस्थामा आएका पीडितका गुनासाहरुलाई निराकरण गर्नको निम्ती साउदी अरबमा रहेको नेपाली राजादुताबास तथा महावाणिज्य दुताबास संग समन्वय गरी आबश्यक कारबाहिको निम्ती पहल र पैरवी गर्दै राहत बितरण गरिएको छ । यसका साथै ३ जनालाई तत्कालका लागि बस्ने ब्यबस्था मिलाइएको र साउदीको अल-कासिम क्षेत्रमा रहेका थप ३ जना पीडितलाई खान बस्न सहित काम दिलाइएको जस्ता कार्य हुंदै आएको छ। दैनिक रूपमा बढ्दै गरेको संक्रमणका कारण धेरै नेपालीहरु समस्यामा पर्ने भएकोले आगामी दिनहरुमा धेरै नेपालीहरुलाई खाद्य सामाग्रीको आवश्यकता पर्ने देखिएको छ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४४
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट — ४३
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved