कोरोना महामारिका कारण हाल सम्म साउदी अरबमा प्रभावित भएका नेपालीहरुको निम्ती NRNA NCC साउदीले गरेका राहत बितरण तथा अन्य भूमिकाको विवरण यस प्रकारका छन् । कोरोनाबाट संक्रमित नेपालीहरुको संख्या:1364, मृत्य हुनेको संख्या:7 सम्बन्धित निकाय बाट प्राप्त जानकारी अनुसार। जसमध्ये साउदीका बिभिन्न शहरहरु:पूर्बी क्षेत्र ६९५,राजाधानी रियाद २९९, जेध्दा क्षेत्र १७६, मदिना ७२, मक्का ६५, जिजान […]