बेलायतमा कोभिड- १९ को प्रभाव देखिन शुरु भए लगत्तै गत मार्च २१ मा बसेको एनआरएनए यूकेको आकस्मिक बिशेष बैठकले स्वास्थ्य विभाग संयोजक डा. सुनिल शाहलाई कोभिड -१९ संयोजन गर्ने जिम्मेवारी प्रदान गर्दै संघका बिभिन्न पदाधिकारीहरुको संयोजनमा विभागीय समितीहरु गठन गरेर सुचना सचेतना र परामर्शका बिभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको थियो । एनआरएन यूकेले संचालन गर्ने कोरोना […]