HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

राष्ट्रिय समन्वय परिषद इटालीको कोभिड १९ सम्बन्धी गतिविधिहरुः

राष्ट्रिय समन्वय परिषद इटालीको कोभिड १९ सम्बन्धी गतिविधिहरुः
May 22, 2020support@nrna.orgNCC

२२ मई २०२० ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इटालीले कोभिड १९ का लागि गरेका मुख्य गतिविधिहरु निम्न लिखित रहेका छन्:

  • इटलीमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदिबहिनिहरुसंग र स्थानीय संघ- संस्था COVID-19 महामारी शुरुभए देखिनै हामिहरु निरन्तर सम्पर्कमा रहेको ।
  • बारम्बार बिज्ञप्ति मार्फत आर्थिक समस्या भए जानकारी गराउन अनुरोध गरेका गरिएको ।
  • समस्या परेको नेपालीका लागि राहत बितरण कार्य जारी नै छ र राहत स्वरूप खाद्दन्य सामग्री उपलब्ध गराई रहेको ।
  • आजका मिति सम्मइटलीमा कुनै पनि नेपाली कोरोना भाइरस बाट संक्रमित भएका छैन। बिश्व भरी महामारीको रुपमा फैलिएको COVID-19 का कारण युरोप क्षेत्रमा बसोबास गर्दै आउनु भएका नेपालीहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको आपतकालिन कोषमा ५०० युरो सहयोग गरेको ।

यो महामारी शुरुभए देखिनै राष्ट्रिय समन्वय परिषद् इटाली निरन्तर रुपमा नेपाली वाणिज्य दूतावास, रोम र नेपाली राजदुताबास जेनेभा, स्विजरल्याण्डको सम्पर्कमा रहेको र राजदुताबाससंग छलफल गरेर अगाडी बढिरहेका छ । यो कार्य निरन्तर अगाडी बढाउने कुरा पनि गैर-आवासीय नेपाली संघ यूरोप क्षेत्र र अन्तर्राष्ट्रिय समन्वय परिषदलाई जानकारि गराउँदछौं।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४४
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट — ४३
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४१
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४०
  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved