HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

राष्ट्रिय समन्वय परिषद आयरल्याण्डको कोभिड १९ सम्बन्धी गतिविधिहरुः

राष्ट्रिय समन्वय परिषद आयरल्याण्डको कोभिड १९ सम्बन्धी गतिविधिहरुः
May 22, 2020support@nrna.orgNCC

गैरआवासीय नेपाली संघ आयरल्याण्डको संयोजन एवं अधक्ष्य मिलन छन्त्यालजी को अधक्ष्यतामा एवं महासचिव ओम अधिकारीको सञ्चालनमा, यूरोप उपसंयोजक शुक्रराज न्यौपानेको बिशेष उपस्थितीमा, आई सी सी सदस्य विनोद कार्कीको उपस्थितीमा तथा कार्यसमितीका पदाधिकारी एवं सदस्यहरु सम्मिलित virtual बैठक आइतबार २६ अप्रिलमा सम्पन्न भएको थियो ।

राष्ट्रिय समन्वय परिषद आयरल्याण्डले  अहिलेको महामारी “कोविड-१९” ले गर्दा निर्माण भएको असहज परिस्थितीलाई मध्यनजर गर्दै आयरल्याण्डमा रहेका नेपाली समाजका सदस्य हरुलाई आईपर्न सक्ने समस्याहरु लाई लछित गर्दै अध्यक्ष  मिलन छन्त्यालको सम्योजकत्वमा, यूरोप उपसंयोजक शुक्रराज न्यौपाने संरक्षक रहने गरी आई सी सी सदस्य विनोद कार्की, पूर्ब अध्यक्ष एवं संरक्षकहरु गणेश प्रसाई, राजन काफ्ले, नवराज कोइराला, महासचिव ओम अधिकारी, प्रमूख सलाहकार बसन्त न्यौपाने, उपाध्यक्षहरु सुनिता कार्की, राम प्रसाद सापकोटा, अवेद्य गौतम, कोषाध्यक्ष सुमन गुरुङ, सचिव प्रेम घले सहित १३ जानाको सचिवलय  समिती गठन भएको  थियो तथा आयरल्याण्डमा रहेका बिभिन्न संघ सस्थाहरु: नेपाल आयरल्याण्ड समाज, कोर्क नेपाली समाज, लिम्रिक नेपाली समाज, जनजाती समाज, 977 CREW, चितवन समाज, झापाली समाज, नेपाली जनसंपर्क समिती, प्रबासी नेपाली एकता मंच, प्रवासी नेपाली एकता समाज, KTM Entertainment & Events, दिदी बैनी ग्रुप, लगायत बिभिन्न संघ संस्थाका अध्यक्ष वा सम्बंधित संस्थाले तोकेका प्रतिनिधि सदस्य रहने गरी  “कोविड – १९” समन्वय तथा सहयोग समिती आयरल्याण्ड गठन गरिएको छ । उक्त समितीले आयरल्याण्ड स्थित नेपाली समुदाय एवं ईछुक  व्यक्ती तथा संघ संस्थाबाट संकलित सहयोग रकम यस महामारी बाट प्रभाबित नेपाली समुदायका लछित सदस्यहरुलाई समितीले तोके बमोजिम आवश्कता अनुसार वितरण गरेको छ।

  • COVID-19 राहत संकलन कोष गरेका छौँ साथै आज सम्म संकलन रकम: €७,५००
  • “कोविड – १९” राहत सहयोग को लागि €१,००० गैर आवासीय नेपाली संघ, नेपाल र यूरोपको लागि  सहयोग ।
  • आयरल्याण्ड वासी नेपालीहरुको लागि Sanitizer वितरण गरेकामा अध्यक्ष मिलन छन्त्यालले सबै लाई धन्यवाद दिनु भएको छ , बिशेष गरि पुस्कर बोम्जन जी लाई ।
  • मास्क खरिद सम्बन्धी विवरण : लगभग ४, ५ वटा मास्क प्रत्येक आयरल्याण्ड वासी नेपालीहरु लाई वितरण गरिएको ।
  • “कोविड – १९” पिडित साथीहरु, विभिन्न कारणले welfare बाट सहयोग प्राप्त नगर्नु भएका साथिहरुलाईगैरआवासीय नेपाली संघ आयरल्याण्डले सहयोग गरेको ।
  • गैरआवासीय नेपाली संघ, आयरल्याण्डले census २०२० आयरल्याण्डवासी नेपालीहरुको जनगणना गर्ने कार्य सम्पन्न गरेको ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३४

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved