HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

राष्ट्रिय समन्वय परिषद् जर्मनीको कोभिड १९ सम्बन्धी गतिविधिहरुः

राष्ट्रिय समन्वय परिषद् जर्मनीको कोभिड १९ सम्बन्धी गतिविधिहरुः
May 22, 2020support@nrna.orgNCC

गैरआवसीय नेपाली संघ एनआरएनए जर्मनीले आफ्नो मुलुक भित्र रहेका नेपालीहरुका सामाजिक संघसंस्था एवं केहि सामाजिक अगुवाहरुको सल्लाहमा समस्यामा परेकाहरुको लागि पहिलो चरणको राहत वितरणलाई तिब्र बनाएको छ ।

  • समस्यामा परेका १७० बढी नेपालीहरुलाई राहत वितरण ।
  • कोरोना भाइरसका कारण लामो समय देखि बेतलबी बिदामा बसेका तथा अबैधानिक रहेर समस्या परेका विभिन्न नेपाली विद्यार्थी एंव केहि कामदार शरणार्थी,औपेयर लगायतका नेपालीहरुलाई सबै क्षेत्रका क्षेत्रीय समन्वय परिषद एलसीसीका संयोजकहरुद्वारा राहत वितरण गरिएको ।
  • संघका अध्यक्ष हरि न्यौपाने तथा महासचिव लोकमणी ढकालका अनुसार समस्यामा परेका नेपालीहरुको थप नाम दर्ता लगभग २०० जनाले गरेको जानकारी
  •  कोभिडको रोकथामका लागि नेपाली समुदायमा सूचानाहरु संप्रेषण गरिरहेको ।
  • संघको राहतकोषको लागि सहयोग ।

राहतकोषको बिबरण :

२२ मई २०२० सम्ममा (बैंकमा आईसकेको) “राहत कोषमा” जम्मा रकम = 8.458,15  Euro राहतकोषबाट गरिएको सहयोगहरू निम्नानुसार छनः

·         NRNA ICC को राहतकोषमा (रू. २ लाख = 1.540,00 Euro) जम्मा गरिसकेको

·         NRNA Europe Region को राहतकोषमा = 500, 00 Euro  जम्मा गरिसकेको

·         जर्मनीमा पहिलो 128  जना र दोस्रो चरणमा 44 जना: 172 जम्मा

·         जर्मनीका सबै क्षेत्रवाट आएका आवेदनहरू (बिषेस गरी विधार्थीहरू साथै अन्यहरूको लागी) ७ वटै LCC हरूमार्फत 172 जनाको लागी 30 युरोका दरले = 5.160,00 Euro वितरण गरिसकेको

·         त्यसैगरि NRNA NCC Germany महिला फोरमको सहयोगमा संयोजक करुणा तुलाधार राईको पहलमा हाल नेपालमा ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने असहाय मजदुर महिला दीनदु:खीहरुलाई बुढानिलकण्ठ नगरपालिका काठमाडौं अवस्थित हातेमालो महिला बिकास समिती र बिवेक चोक महिला समुह मार्फत नेपालमा गर्नुभएको राहत कार्यक्रमको लागी : 250,Euro

·         NRNA NCC Germany युवा संयोजक रविन लामिछानेको सक्रियतामा नेपालको विभिन्न ठॉऊका ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने परिवारहरूलाई गरिएको राहत वितरणको लागी : 250  Euro

अहिले सम्म ख़र्च भएको : 7700,00 Euro

………………………………………………..

कोषमा बॉकी रकम : 758,15 Euro

NRNA NCC Germany का कोषाध्यक्ष  ज्यूको नाममा “राहतकोषको” लागी Spende / Donation को लागी छुट्टै आपतकालिन बैंकखाता देहाय वमोजिम रहेको जानकारी गराउन चाहन्छौं।

Account Holder’s Name : Deepak Lama

Bank : Deutsche Bank

IBAN : DE65 4307 0024 0107 4087 00

BIC : DEUTDEDB430

Purpose(Verwendungszweck):  Donation (Spende für CORONA Hilfe in Nepal)

“एनआरएनए जर्मनीको आपतकालिन राहत कोष” मा हाल सम्मका सहयोगी नामावली र बैंकमा जम्मा भैसकेको रकमहरूको विवरण, क्रमशः निम्नानुसार छ।

“कोरोना राहतकोष” संकलनको अभियानमा एनआरएनए जर्मनीको अनुरोधलाई आत्मासाथ गर्दै सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हामी एनआरएनए जर्मनीको सम्पूर्ण कार्यसमितिको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३४

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved