HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

एनसिसि स्वीटजरल्याण्डको कोभिड १९ सम्बन्धी गतिविधिहरुः

एनसिसि स्वीटजरल्याण्डको कोभिड १९ सम्बन्धी गतिविधिहरुः
May 19, 2020support@nrna.orgNCC

स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपालीहरुसंग कोरोना संक्रमण सुरु भए देखिनै निरन्तर रुपमा सम्पर्कमा रहेको छ । बारम्बार बिज्ञप्ति मार्फत पनि कसैलाई आर्थिक समस्या भए जानकारी गराउन अनुरोध गरिएको थियो । स्विस सरकारले नै यो लकडाउनको अवधि भरिको सवैको तलबको ग्यारेन्टी गरिदिएको कारण स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ आर्थिक सहयोगको आवस्यकता परेको छैन । त्यसकारण हामीले स्विट्जरल्याण्डमा कुनै किसिमको राहत वितरणको कार्यक्रम नगरेता पनि निम्न कार्यहरु गरिएको छः
• राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले पहिलो चरणमा नेपालको लागि एनआरएनए केन्द्रको आपत्कालीन कोषमा ९५० स्विस फ्रेन्क (एक लाख नेपाली रुपैया) जम्मा गरिसकेको ।
• यस आपतकालीन कोषको लागि गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डले १५५३ CHF जम्मा गरी उक्त रकम एनआरएनए युरोप क्षेत्रको आपतकालीन कोषमा पठाइसकेको । यस कोषमा स्वीस नागरिकहरुले पनि सहयोग गर्नु भएको छ ।
• स्विट्जरल्याण्डमा रहनुभएका नेपाली समुदायका ५ जनामा Covid19 को पोजेटीभ टेस्ट भएको थियो र अहिले उहाहरु सबै निको भएर आफ्नो दैनिक काममा फर्किसक्नु भएको छ ।
• यो महामारी सुरुभएदेखिनै निरन्तर रुपमा नेपाली राजदुताबास जेनेभाको सम्पर्कमा छौं र राजदुताबाससंग छलफल गरेर अगाडी बढिरहेका छौं र यो कार्य निरन्तर रहिरहने छ ।

राष्ट्रिय समन्वय परिषद्
स्वीटजरल्याण्ड

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३४

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved