एनसिसि अष्ट्रियाको कोभिड १९ सम्बन्धी गतिविधिहरुः १९ मई २०२० एनसिसि अष्ट्रियाले गरेका मुख्य गतिविधिहरुः • २०२० मार्चको पहिलो हप्ताबाट कोराना महामारीको संक्रमण अस्ट्रियामा देखा परेदेखि नै एनआरएनए अस्ट्रियाले अस्ट्रियावासी नेपालीहरुलाई जानकारीमुलक सुचना आफ्नो आधिकारिक फेसबुक पेजबाट दिने कार्य गरेको । • नेपाली राजदुतावाससंग तुरुन्त समन्वयको लागि लिखित पत्र लेखी “कोभिड १९ एनआरएन सहयोगी हातहरु” नामक […]