HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

एनसिसि नर्वेद्वारा कोभिड १९ सम्बन्धि गतिविधिहरुः

एनसिसि नर्वेद्वारा कोभिड १९ सम्बन्धि गतिविधिहरुः
May 17, 2020support@nrna.orgNCC

१७ मई २०२० ।

कोरोना महामारीको कारण नर्वेमा केहि संख्यामा मृत्यु भए पनि यसमा कोहि नेपालीहरु परेका छैनन्  शंका लागेर परिक्षण गराउनेको संख्या उलेख्य भएपनि हाल सम्म कोहि संक्रमित छैनन् । साथै अहिले आएर यहाँको स्थिति सामान्य हुँदै गएको छ । भौतिक दुरी र  हाइजिन कायम गरेर अध्ययन संस्थान, पसल, सरकारी तथा निजि कार्यालयहरु खुल्ने क्रम जारी छ ।

·         गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नर्वेले संघको अध्यक्ष नयन मल्ल को नेतृत्वमा नर्वेमा रहेका बिभिन्न ८ संघ संस्थाहरु  (नेपाली पोर्चुगीस समाज नर्वे, नर्वे नेपाल फरेनिन्गेन, हेल्पिङ्ग हेन्ड्स नर्वे, जनसम्पर्क समिति नर्वे, प्रवासी नेपाली एकता मंच नर्वे, नेपाली समाज ट्रोम्सो, नेपाली समाज ओस, नेपाली समाज बर्गेन र रेगुलर एथलेटिक्स ग्रुप) लाई समावेश गरी सो संस्थाको एक एक जना प्रतिनिधि रहने गरी एक “कोरोना भाइरस सहयोग मूल समिति” गठन गरेको छ ।

·         समितिले जनस्तरबाट राहत संकलन नगरी प्रत्येक संस्थाका कार्यसमिति सदस्यहरु बाट मात्र ४७,१०२ नर्वेजियन क्रोनर संकलन गरि  दोश्रो चरणको राहत बितरण कार्य सम्पन्न गरेको छ। यस अन्तर्गत २८ जनालाई ४३,५०० नर्वेजियन क्रोनर नगद सहयोग गरिएको छ । साथै राहत बितरणको लागी “कोरोना महामारीका कारण आधारभूत आवश्यकता पुरा गर्न पनि कठिन भएका व्यक्ति वा परिवार लाइ एक द्वार प्रणालीबाट सहयोग हस्तान्तरण गर्ने” भन्ने मापदण्ड बनाइएको छ ।

·         यसको अलावा अझ पनि करेनटिनमा बसेकाहरुको विभिन्न संस्थाहरु सम्मिलित अर्को छुट्टै समिति बनाएर सहयोग गरिरहेका छौं।

एनसिसि नर्वे राहत तथा रोकथामको कार्यमा सबै कोणबाट सहयोग गर्नुहुने सबैमा हार्दिक आभार ब्यक्त गर्दछ ।

राष्ट्रिय समन्वय परिषद्

नर्वे ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४१
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४०
  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved