HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

एनसिसि डेनमार्कको कोभिड १९ सम्बन्धी गतिविधिहरुः

एनसिसि डेनमार्कको कोभिड १९ सम्बन्धी गतिविधिहरुः
May 17, 2020support@nrna.orgNCC

ग़ैरआवासीय नेपाली संघ डेनमार्क ले COVID19 को प्रभाव कारण प्रभावित नेपालीहरुको लागि निम्नलिखित कार्यहरु गरी सहयोग गर्दै आएको छ ।

  •    १३ मार्च २०२० मा डेनमार्कमा लकडाउन शुरु भए पछि को पहिलो बैठक गरी COVID19 ले पार्न सक्ने असर लाई सम्बोधन गर्नका लागि एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खड्काको संयोजकत्वमा नेपाली समाज डेनमार्कमा क्रियाशील विभिन्न राजनैतिक तथा सामाजिक संघ संस्था हरु सम्मिलित एक स्टेरिंग कमिटि गठन गर्यो ।
  •  एनआरएनए डेनमार्क तथा स्टेरिंग कमिटिको तर्फबाट डेनमार्क स्थित संपूर्ण नेपाली समूदायलाई यो महामारिमा मिलेर एक अर्कोलाई सहयोग गर्दै समस्यामा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्नका लागि त्यहाँका व्यवाशायी तथा अन्य समुदालयलाई अपिल गरिएको थियो ।

  • लकडाउनले सर्वप्रथम जनवरी /फेब्रुवरी २०२० शत्रमा डेनमार्क आएका तथा अन्य विद्यार्थीहरु समस्यामा परेको निष्कर्ष निकाल्दै उहॉहरुलाई सहयोग गर्नका लागि एनआरएनए डेनमार्क र स्टेरिंग कमिटिको बैठकबाट आर्थिक सहयोग आव्हान गर्ने निर्णय गरियो । आर्थिक सहयोग संकलन को संयोजक एनआरएनए डेनमार्क का सचिव महेश सिंह खत्रीलाई ज़िम्मेवारी दिईयो ।
  • एनआरएनए डेनमार्कका यूवा संयोजक शशि श्रेष्ठ ज्यूको संयोजकत्वमा एक Student support Task Force गठन गरि समस्यामा रहेका बिद्दार्थीहरुका बारेमा तथ्यॉंक संकलन गर्ने कार्य गरियो ।
  • Student support Task Force ले तयार गरेको रेकर्ड अनुसार बिभिन्न चरणमा करिब १४२ नेपाली बिद्दार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
  •  करिब ३८,४५३ डेनिस क्रोनर को सहयोग संकलन तथा करिब २५,००० डेनिस क्रोनरको खाद्यान्न सहयोग गरिएको छ ।
  •  लकडाउन समयमा आईरहेका नयॉ नयॉ नियम र अपडेट हरु डेनमार्कको सामाजिक अभियन्ता हरि न्यौपानेले ट्रान्सलेसन तथा कानुनी कुरामा सहयोग गरिरहनु भएको छ ।
  • ग़ैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद डेनमार्कले आईसिसि केन्द्र तथा यूरोप क्षेत्रले घोषणा गरेको COVID19 Help मा 650 US doller तथा आईसिसि प्रतिनिधि रमेश काफ्ले अध्यक्ष रबिन्द्र खड्का तथा महासचिव श्री शैलेन्द्र अधिकारी बाट व्यक्तिगत रुपमा जनही 150 US Doller गरि जम्मा 1100 US Doller सहयोग स्वरुप आईसिसिको खातामा जम्मा गरिएको छ ।
  • हाल डेनमार्कमा बिस्तारै लकडाउन खुले संगै स्थिति सामान्य हुदै जाने आसा गरे पनि ग्रिनकार्ड, वर्क परमिट तथा विद्यार्थी तथा पर्यटक भिषामा रहनुभएका नेपालीहरुलाई पर्न सक्ने समस्या र उहॉहरुलाई गर्न सकिने सहयोग का बारे गैरआवासीय नेपाली संघ र सरकार संग सहकार्य गर्ने उद्देश्य ले डेनमार्क मा रहनुभएका नेपालीहरुको समस्याका तथ्यॉंक उठाउन एउटा गुगल फाराम प्रकाशित गरिएको छ । यसको अध्ययन पछि नेपाली दूतावास तथा ग़ैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद संग सहकार्य गरि समस्या समाधानको पहल गरिनेछ ।
  •  लकडाउनका प्रभावले नेपाली समूदायमा आवश्यक्ता अनुसार आउनसक्ने मनोवैज्ञानिक समस्या डेनमार्क स्थित क्रियटिभ वुमनको सहयोग मा यथासक्य कम गराउन मनोचिकित्सक वा मनोवैज्ञानिकहरुको खोजि गरि सुझाव दिने तथा इनास डेनमार्क मार्फत अनलाईन गीत तथा नाच प्रतियोगिता संचालन गर्न सहयोग गरिने छ ।
  • यस क्रममा सहयोग गर्नुहुने संपूर्ण डेनमार्क स्थित नेपाली संघ संस्था, स्टेरिंग कमिटिका साथीहरु नेपाली व्यवसायी, तथा तनेपाली दाजुभाई दिदी बहिनीहरुलाई ग़ैरआवासीय नेपाली संघ डेनमार्क हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३४

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved