१७ मई २०२० । विश्वभरी फैलिएको महामारीले (कोरोना भाइरसको संक्रमण) मानव सभ्यता र अस्तित्वलाइनै चुनौती दिरहेको यो विषम परिस्थितिमा, कोरोना भाइरसको कहरले नेदरल्याण्ड्समा पनि संक्रमित तथा मृत्यु हुनेहरुको संख्या अप्रत्यासित ढंगले निरन्तर बढिरहेको बर्तमान परिस्थितिमा जनजीवन झन् जोखिमपूर्ण डरलाग्दो र कष्टप्रद हुने अबस्थालाई मध्यनजर गर्दै, गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको सम्पन्न आकस्मिक ‘अनलाइन’ […]