गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले कोभिड-१९ अर्थात कोरोना महामारीको कारणले उत्पन्न असामान्य परिस्थितिमा समस्यामा परेका फ्रान्स स्थित नेपालीहरुलाई पहिलो चरणको खाध्यान्न राहत प्याकेज वितरण गरेको छ र ५५ जनाले राहत लाभ लिनु भएको थियो । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको यस कोभिड-१९ चरम प्रभाव र संवेदनशील अवस्थामा एनआरएनएले सबै भन्दा पहीला र अग्र पङ्क्तिमा रहेर द्रुतगतिमा राहत वितरण कार्यलाई […]