१. ४ मई २०२०; का दिन महिला फोरमको अनलाइन बैठक सम्पन्न भयो । बैठकमा मुख्तया हिंसामा परेका महिलाहरुको सहयोगको लागि एक संयन्त्र बनाउने र कोभिड १९ का कारण समस्यमा परेका महिला तथा बालबालिकहरुलाइ सहयोग गर्नको लागि राष्ट्रिय समन्वय परिषद्का महिला संयोजकहरुलाइ त्यसको तथ्यांक संकलन गर्नका साथै सहयोग गर्न अनुरोध गरियो । २ ५ मइ २०२०; […]