गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्वका क्षेत्रीय संयोजक प्रविण गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले कोरोना भाईरस डिजिज अर्थात कोभिड–१९ को महामारीका कारण विपत्ति आइरहेको बेला नेपाल सरकार परराष्ट्र मन्त्रालयको प्रत्यक्ष संलग्नता र नेपाली दूतावास सहित अस्तित्वमा रहेका सम्पूर्ण सामाजिक संस्थाहरुलाई समेटेर एउटा विषेश कार्यदल गठन गर्ने सुझाव दिएको छ। कार्यदलले कोभिड १९ महामारीबाट […]