HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

एनसिसि ओमानको कोभिड १९ सम्बन्धि गतिविधिहरु

एनसिसि ओमानको कोभिड १९ सम्बन्धि गतिविधिहरु
May 9, 2020support@nrna.orgICC

कोरोना महामारी विरुद्ध लड्न गरिएका मुख्य गतिविधिहरु निम्न रहेका छन् :

१)    कोरना भाइरसका लक्षणहरु, विभिन्न सचेतना र साबधानीका कदमहरु सँग सम्बन्धीत जानकारीमुलक सामाग्रीहरु तथा सम्बन्धित पोस्टर र भिडियो क्लिपहरु एनसिस ओमानको संस्थागत फेसबुक तथा व्हाटसआप मेम्बर ग्रुपको मध्याम बाट जानकारी गराउने ।

२)    ओमानको स्वास्थ्य मन्त्रालय(Ministry of Health/ COVID-19 Management Committee)ले जारी गरेका सम्पूर्ण सर्कुलरहरु तथा रेडियो बुलेटिनलाई नेपाली भाषामा अनुवाद गरी नेपाली समुदायमा सम्प्रेशण गर्ने ।

३)    कोरोनाभाईरस उद्धार समितीले ओमानबासी नेपालीहरुमा कोरोनाको प्रकोप, कार्य अवस्था तथा ब्यक्तिगत स्तिथी सन्कलन गर्न अनलाईन विवरण संकलन गर्नुका साथ–साथै नेपाली राजदुताबास ओमान सँग आवश्यक सहकर्य गर्दै आएको छ ।

माथी उल्लेखित गतिविधिहरुलाई एनसीसि ओमान (सोसल क्लब)ले निरन्तरता दिदै सम्भब भए सम्मका सम्पूर्ण सहयोगी कार्यमा सहभागीता जनाई सहयोग गरिरहेको छ ।

लगभग १६००० (Approx. Sixteen Thousand) नेपाली रहेको ओमानमा हाल सम्म अन्य खाडी राष्ट्रहरुमा जस्तो भयाबह अवस्था नभएको जानकारी गराउन चाहन्छौं । यंहाको सरकारी निकायले कोरोना संक्रमित ब्यक्तिको राष्ट्रियता तथा ब्यतिगत विवरणहरु गोपनिय राख्ने भएकोले अहिले सम्म कुनै जानकारी प्राप्त नभएको जानकारी पनि गराउछौ । तदापी कोरोनाभाइरसको माहमारी तथा बेरोजगारीको कारणले गर्दा प्रभाबित नेपालीहरु भने उल्लेख्य रहने अनुमान गरिएको छ । लगभग ५००(Five Hundred Personnel) जनाको हाराहारिमा नेपालीहरु आफ्नो जन्म भुमी फर्कने स्तिथिमा रहेका पनि छन । कम्पनीहरु बन्द तथा कर्मचारीको चर्को पारिश्रमिक कटौतीले धेरै नेपालीहरु प्रभाबित हुने संकेत छ र एनसिसि ओमान निरन्तर बस्तु स्तिथिको अनुगमनमा रहेको छ ।

एनसिसि ओमानको यो अभियानमा गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले पूर्ण रुपमा सहकार्य तथा आवश्यक्ता अनुरुपको सहयोग गर्ने आशा राखेको छ ।

एनसिसि ओमान

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Post

  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४४
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट — ४३
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२

Recent Posts

  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४४
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट — ४३
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४१
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४०
  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved