कोरोना महामारी विरुद्ध लड्न गरिएका मुख्य गतिविधिहरु निम्न रहेका छन् : १) कोरना भाइरसका लक्षणहरु, विभिन्न सचेतना र साबधानीका कदमहरु सँग सम्बन्धीत जानकारीमुलक सामाग्रीहरु तथा सम्बन्धित पोस्टर र भिडियो क्लिपहरु एनसिस ओमानको संस्थागत फेसबुक तथा व्हाटसआप मेम्बर ग्रुपको मध्याम बाट जानकारी गराउने । २) ओमानको स्वास्थ्य मन्त्रालय(Ministry of Health/ COVID-19 Management Committee)ले जारी गरेका सम्पूर्ण सर्कुलरहरु तथा […]