गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड १९) पिडित देशका विभिन्न एनसिसिहरुलाई आर्थिक सहयोग दिने भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अनुसार कोभिड १९ बाट बढी प्रभावित देश मध्येका थप ५ देशको लागि संघले आर्थिक सहयोग गर्ने भएको हो । आर्थिक सहयोग पाउने देशहरुमा बहराई ५०००, स्पेन ५०००, पोर्चुगल ५०००, ईटाली […]