मे ४, २०२० बिश्व भरिनै महामारीको रुप लिएर मानव जगतलाइ तहस नहस बनाइरहेको कोरोना भाइरस रोगबाट पिडित र प्रभावितहरुलाई सहयोग पुर्याउने उठेश्यले अफ्रिका क्षेत्रमा आर्थिक संकलन सुरु गरिएको छ। गैरआवासीय नेपाली संघको अफ्रिका क्षेत्रमा २० हजार अमेरिकी डलर सम्म फण्ड संकलन गर्ने उद्देश्यका साथ् सुरु गरिएको कोभिड १९ सहयोग अभियानले अफ्रीका क्षेत्रमा रहेका नेपालीहरुलाइ सहयोग तथा उद्दारको लागि खर्च गरिनेछ। २०१४ मा गैरआवासीय […]