कुवेतमा कोरोना भाइरस(covid-19)संक्रमीत बढे सङ्गै १३मार्च मध्यरात देखि देश पुर्ण लकडाउनमा रहेको छ।त्यसपछि रात्रीकर्फ्यु र पुर्ण एरिया लकडाउन संगै साना तथा मझौला कम्पनीहरु बन्दहुनुको साथै नेपाली रेस्टुरेन्टहरु ब्याबसायहरु समेत बन्द रहेको छ। ७० हजार वैधानिक र करिव ७ हजार अवैधानिक नेपाली श्रमिकहरुले अहिले सम्ममा धेरैले रोजगारि गुमाइसकेको, बेतलबी बिदा बस्नु परेको छ भने सबै भन्दा […]