HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

गैरआवासीय नेपाली संघद्वारा PPE Sets वितरण

गैरआवासीय नेपाली संघद्वारा  PPE Sets वितरण
April 17, 2020support@nrna.orgICCNCC
आज मिति २०७७ बैशाख ५ गते गैरआवासीय नेपाली संघले आफ्नो सचिवालयबाट ७ वटा अस्पतालहरुलाई १२५ वटा Personal Protective Equipment (PPE)  Sets वितरण गरेको छ l
उक्त वितरण कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष सोनाम लामा, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप-संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप-संयोजक शक्ति चौरसिया,  प्रमुख कार्यकारी आधिकृत डा. हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत  रबिना महर्जनको उपस्थिति रहेको थियो  l उक्त  PPE हरु निम्न प्रदेशका अस्पतालहरुको लागि वितरण गरिएको हो ।
प्रदेश नं-२ मा
नारायणी अन्चल अस्पताल – २५
सगरमाथा अन्चल अस्पताल – २०
जनकपुर अन्चल अस्पताल – २०
बारा जिल्ला अस्पताल -१०
रौतहट जिल्ला अस्पताल – १०
बागमती प्रदेश मा
केन्द्रीय कारागार अस्पताल -१५
भरतपुर क्यान्सर अस्पताल – २५
सचिवालय
गैरआवासीय नेपाली संघ

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४४
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट — ४३
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४१
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४०
  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

April 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
    May »
Copyright ©2020 all rights reserved