गैरआवासीय नेपाली संघको एक टोलिले मिति ५ मार्चका दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री भानुभक्त ढकालसंग भेटेर COVID-19 (कोरोना) र रक्तासंचारको बारेमा छलफल गरेको छ । COVID-19 (कोरोना भाईरसको कारणले लाग्ने) रोगको रोकथाम तथा संक्रमण हुन नदिन नेपाल सरकारलाई केहि सहयोग चाहिएमा गैरआवासीय नेपाली संघ सधै तत्पर रहेको कुरा उपाध्यक्ष सोनाम लामाले जानकारी गराउनु […]