गैरआवासीय नेपाली संघले १२ अप्रिल देखी विदेशमा कोभिड-१९ कारण समस्यामा परेका नेपालीहरुको लागि २४ सै घण्टा हेल्पलाईन संचालन गरिरहेको छ । उक्त हेल्प लाइनमा फोन गर्ने अधिकांशले नेपाल फर्किने ईच्छा देखाएका र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् । हटलाइनमा फोन गर्नेहरु मध्ये ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ […]