नेपालमा कोभिड १९ बिरुद्ध लड्न सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया चीन र मकाउको संयोजन तथा त्यहाँ रहनु भएका अभियन्ताहरुको सहकार्यमा संकलित रकम बाट खरिद गरिएको दोश्रो चरणका स्वास्थ्य समाग्रीहरु आज एक कार्यक्रम वीच नेपाल सरकारलाई हस्तान्तरण गरियो । उक्त सामाग्रीमा पिपिइ, के एन नाइन्टि फाइव मास्क, मेडिकल मास्क, इन्फ्रारेड थर्मामिटर, पंजाहरुका साथै अन्य स्वास्थ्य सम्बन्धी […]