Activities

विश्वव्यापी रुपमा कोरोना संक्रमण भएका नेपालीहरु बारे जानकारीः

विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९० बाट हिजो शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली ...
Read More

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र संघका राष्ट्रिय समन्वय परिषदको संयुक्त बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय  समन्वय परिषद (एनआरएनए आइसीसी) र संघका राष्ट्रिय समन्वय परिषदको संयुक्त बैठक आज शनिवार सम्पन्न भयो । ...
Read More

गैरआवासीय नेपाली संघद्वारा PPE Sets वितरण

आज मिति २०७७ बैशाख ५ गते गैरआवासीय नेपाली संघले आफ्नो सचिवालयबाट ७ वटा अस्पतालहरुलाई १२५ वटा Personal Protective Equipment (PPE) ...
Read More

विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् द्वारा राहत वितरणः

१६ अप्रिल २०२० कोरोना भाइरस महामारीबाट प्रभावित भएका विभिन्न मुलुकहरुमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले राहत वितरणका कार्यहरु गरिरहेका ...
Read More

स्वास्थ्य तथा जनसख्या मन्त्रीसंग कोरोना तथा रक्तसंचारको बारेमा छलफल

गैरआवासीय नेपाली संघको एक टोलिले मिति ५ मार्चका दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री भानुभक्त ढकालसंग  भेटेर COVID-19 (कोरोना) ...
Read More

गैरआवासीय नेपाली संघद्वारा गृह तथा परराष्ट्र मन्त्रीसंग भेट र कोरोना भाईरसको प्रकोपको प्रभाव बारे छलफल

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको  नेतृत्वको एक टोलिले कोरोना भाईरसको प्रकोप पश्चात गृह मन्त्री माननीय राम बहादुर थापा ...
Read More

हेल्पलाईन सेवा संचालन सम्बन्धी सूचना

हेल्पलाईन सेवा संचालन सम्बन्धी सूचना कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विभिन्न मुलुकहरुमा रहेका गैरआवासीय नेपालीहरु प्रभावित भएको यहाँहरुलाई अवगत नै छ ...
Read More

उच्चस्तरीय समितिको बैठक सम्पन्न

विश्वव्यापी प्रकोप बनेको कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) ...
Read More

एनआरएनए स्वास्थ्य समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को 'कोभिड–१९' उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिको दोश्रो बैठक हिजो आइतबार सम्पन्न भएको छ । पूर्वस्वास्थ्य मन्त्री ...
Read More

गैरआवासीय नेपाली संघद्वारा पिपिए हस्तान्तरण :

कारोना संक्रमणबाट सुरक्षित हुनको लागि गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरुको सहयोगमा नेपाल सरकारलाई सुरक्षा सम्बन्धि उपकरणहरु उपलब्ध गराउँदै छ ...
Read More

एनसिसि दक्षिण कोरियावाट प्राप्त स्वास्थ्य सम्बन्धी सामाग्री नेपाल सरकारलाई हस्तान्तरण

नेपालमा कोभिड १९ बिरुद्ध लड्न सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँ रहनु ...
Read More

गैरआवासीय नेपाली संघको हेल्पलाइन मार्फत प्राप्त भएका जानकारीहरुः

गैरआवासीय नेपाली संघले १२ अप्रिल देखी विदेशमा कोभिड-१९ कारण समस्यामा परेका नेपालीहरुको लागि २४ सै घण्टा हेल्पलाईन संचालन गरिरहेको छ ...
Read More

एनसिसि डेनमार्कको कोभिड १९ सम्बन्धी गतिविधिहरुः

ग़ैरआवासीय नेपाली संघ डेनमार्क ले COVID19 को प्रभाव कारण प्रभावित नेपालीहरुको लागि निम्नलिखित कार्यहरु गरी सहयोग गर्दै आएको छ । ·         १३ मार्च २०२० मा डेनमार्कमा लकडाउन शुरु भए पछि को पहिलो बैठक गरी COVID19 ले पार्न सक्ने असर लाई सम्बोधन गर्नका लागि एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खड्काको संयोजकत्वमा नेपाली समाज डेनमार्कमा क्रियाशील विभिन्न राजनैतिक तथा सामाजिक संघ संस्था हरु सम्मिलित एक स्टेरिंग कमिटि गठन गर्यो । ·         एनआरएनए डेनमार्क तथा स्टेरिंग कमिटिको तर्फबाट डेनमार्क स्थित संपूर्ण नेपाली समूदायलाई यो महामारिमा मिलेर एक अर्कोलाई सहयोग गर्दै समस्यामा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्नका लागि त्यहाँका ...
Read More

एनसिसि नर्वेद्वारा कोभिड १९ सम्बन्धि गतिविधिहरुः

१७ मई २०२० । कोरोना महामारीको कारण नर्वेमा केहि संख्यामा मृत्यु भए पनि यसमा कोहि नेपालीहरु परेका छैनन् ।शंका लागेर परिक्षण गराउनेको संख्या उलेख्य भएपनि हाल सम्म कोहि संक्रमित छैनन् । साथै अहिले आएर यहाँको स्थिति सामान्य हुँदै गएको छ । भौतिक दुरी र  हाइजिन कायम गरेर अध्ययन संस्थान, पसल, सरकारी तथा निजि कार्यालयहरु खुल्ने क्रम जारी छ । ·         गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नर्वेले संघको अध्यक्ष नयन मल्ल को नेतृत्वमा नर्वेमा रहेका बिभिन्न ८ संघ संस्थाहरु (नेपाली पोर्चुगीस समाज नर्वे, नर्वे नेपाल फरेनिन्गेन, हेल्पिङ्ग हेन्ड्स नर्वे, जनसम्पर्क समिति नर्वे, प्रवासी नेपाली एकता मंच नर्वे, नेपाली समाज ट्रोम्सो, नेपाली समाज ओस, नेपाली समाज बर्गेन र रेगुलर एथलेटिक्स ग्रुप) लाई समावेश गरी सो संस्थाको एक एक जना प्रतिनिधि रहने गरी एक "कोरोना भाइरस सहयोग मूल समिति" गठन गरेको छ । ·         समितिले जनस्तरबाट राहत संकलन नगरी प्रत्येक संस्थाका कार्यसमिति सदस्यहरु बाट मात्र ४७,१०२ नर्वेजियन क्रोनर संकलन गरि  दोश्रो चरणको राहत बितरण कार्य सम्पन्न गरेको छ। यस अन्तर्गत २८ जनालाई ४३,५०० नर्वेजियन क्रोनर नगद सहयोग गरिएको छ । साथै राहत बितरणको लागी "कोरोना महामारीका कारण आधारभूत आवश्यकता पुरा गर्न पनि कठिन भएका व्यक्ति वा परिवार लाइ एक द्वार प्रणालीबाट सहयोग हस्तान्तरण गर्ने" भन्ने मापदण्ड बनाइएको छ । ·         यसको अलावा अझ पनि करेनटिनमा बसेकाहरुको विभिन्न संस्थाहरु सम्मिलित अर्को छुट्टै समिति बनाएर सहयोग गरिरहेका छौं। एनसिसि नर्वे राहत तथा रोकथामको कार्यमा सबै कोणबाट सहयोग गर्नुहुने सबैमा हार्दिक आभार ब्यक्त गर्दछ । राष्ट्रिय समन्वय परिषद् नर्वे । ...
Read More

युरोप क्षेत्रमा नेपाली स्वास्थ्य टिम गठन

१६ मई २०२० । युरोप क्षेत्रमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य डा. बोधाराज सुवेदीको संयोजकत्वमा नेपाली स्वास्थ्य टिम गठन भएको छ ...
Read More

राष्ट्रीय समन्वय परिषद फ्रान्सले [कोभिड-१९] सम्बन्धी गरेका गतिविधिहरू

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले कोभिड-१९ अर्थात कोरोना महामारीको कारणले उत्पन्न असामान्य परिस्थितिमा  समस्यामा परेका फ्रान्स स्थित  नेपालीहरुलाई पहिलो चरणको  खाध्यान्न ...
Read More

एनसिसि साउदी अरबका कोभिडि १९ सम्बन्धी गतिविधिहरुः

१६ मई २०२० । कोरोना महामारिका कारण हाल सम्म साउदी अरबमा प्रभावित भएका नेपालीहरुको निम्ती एनसिसि साउदीले गरेका राहत बितरण ...
Read More

Nepalese Community in Canada Continues to Respond to the Covid-19 Pandemic

The Nepalese community in Canada formed a national level comprehensive fundraising committee as soon as the Covid-19 virus emergency was ...
Read More

एनसिसि फ्रान्सले कोरना भाईरस [कोभिड-१९] सम्बन्धी गरेका गतिविधिहरू

१४ मई २०२० । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले कोभिड-१९ अर्थात कोरोना महामारीको कारणले उत्पन्न असामान्य परिस्थितिमा  समस्यामा परेका फ्रान्स स्थित  नेपालीहरुलाई पहिलो चरणको  खाध्यान्न राहत  प्याकेज वितरण गरेको छ र ५५ जनाले राहतको लाभ लिएका छन् । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ चरम प्रभाव र  संवेदनशील अवस्थामा गैरआवासीय नेपाली संघले अग्र पङ्क्तिमा रहेर द्रुत गतिमा  राहत वितरण गरिरहेको छ । एनसिसि फ़्रान्सले कोभिड -१९ महिला तथा युवा समिती गठन  गरेर नेपाली महिला तथा युवाहरू वा जो कोहि नेपालीलाई परेको समस्याको लागी नेपाली डाक्टरहरू बाट स्वाथ सम्बन्धी परामर्श सेवा (medical counseling) वा अन्य समस्याको परामर्श चाहेमा लिन सक्ने गरी संघले व्यवस्था गरेको छ। यसरी एकातिर कोभिड-१९ बाट बच्ने र बचाउने सावधानी र सरकारी अनुशासन र नियमन थियो भने अर्को तिर राहत वितरणलाई छिटोछरितो रुपमा पुर्याउनु पर्ने परिस्थितिको बाबजुद संक्रमणले फ्रान्समा आफ्नो भयङ्कर उच्चाइ छोइरहेको अवस्थामा एनआरएनए फ्रान्सले युद्धस्तरमा खटेर जोखिम लिदै राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ। कतिपयलाई अनुकूलता हेरी राहत वितरण केन्द्रमा नै बोलाइएको थियो भने कतिपयलाई राहत वितरण उपसमिती भित्रका संपर्क व्यक्तिहरुले घरघरमै राहत पुर्याउने काम गरेका थिएI एनआरएनए फ्रान्सले २५ मार्च देखि राहत वितरण  सुरु गरेको थियो। यस संगै प्रथम चरणको राहत वितरण कार्यक्रमलाई सम्पन्न गरी थपिन गएको सुरक्षा चुनौती, फ्रान्स सरकारले लगाएको दोस्रो चरणको लकडाउनको थप अवधी, नियम, अनुशासनको परिबन्द र परिस्थितिको संवेदनशीलतालाई मनन गरि  यस राहत कार्यक्रमलाई अझ सुरक्षित र व्यापक रुपमा लैजाने प्रयास अनुरुप  गैरआवासीय नेपाली संघ फ्रान्सको सक्रियतामा र संयोजकमा सामुहिक सहकार्यमा  फ्रान्समा भएका  संघ ...
Read More

गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका मानार्थ परिषद सदस्यहरु र आइसिसि पदाधिकारी तथा सदस्यहरु विच भएको परिचयात्मक बैठक सम्पन्न

अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा भएको बैठकले कोभिड १९ बाट भएको असर र के कस्ता गतिबिधि गर्न सकिन्छ ...
Read More

गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रमा कोभिड १९ फण्ड संकलन जारी

मे ४, २०२० बिश्व भरिनै महामारीको रुप लिएर मानव जगतलाइ तहस नहस बनाइरहेको कोरोना भाइरस रोगबाट पिडित र प्रभावितहरुलाई सहयोग पुर्याउने उठेश्यले ...
Read More

कोरोना महामारीमा गैरआवासीय नेपाली संघ बेल्जियमका गतिबिधी:

४ मई २०२० । कोरोना(COVID- 9) भारसका कारण विश्व आक्रान्त परिरहेका बेला बेल्जियम पनि नराम्ररी प्रभावित बनेको छ। बेल्जियम करीबदुई महिना  ...
Read More

एनसिसि कतारद्वारा कोरोना संक्रमणमा प्रभावित भएका व्यक्तिहरुको लागि सहयोगः

उपरोक्त सम्बन्धमा बिश्वब्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) का कारण बिश्वकै मानबजाती माहामारीको चपेटामा परिरहेको छ। यसै क्रममा गैरआवासीय ...
Read More

NRNA Thailand provides relief to 110 stranded students

KATHMANDU: NRNA Thailand has provided COVID-19 relief packages to 110 stranded Nepali students in Thailand. The relief package directly benefits students ...
Read More