HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका १४ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग :

हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका १४ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग :
November 24, 2020support@nrna.orgNCC

कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व तथा सहयोगमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यवसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार पाचौ चरणमा १९ नोवेम्बर का दिन एक महीना भन्दा बढ़ी एनसीसी कतारको खाना-बस्न व्यवस्थापनमा बस्नु भएका ३ जना चेलिहरू ऊमा खड़का- माहोत्तरी, लक्ष्मी कुनवार- सल्यान र नीरा दरलामी- रौतहट, ७ सेप्टेम्बर २०२० का दिन लामो समय देखी हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका नारायण भण्डारी – लमजुङ, १२ अक्टोबर का दिन हरि सरन मिजार-काभ्रे, केशव कुमार कार्की- इलाम, १६ अक्टोबर २०२० का दिन गजेन तामाङ्ग- नुवाकोट, पुर्सोत्तम पासवान- सिरहा, सुसमा लेपचा – ईलाम, मदन तिमिल्सिना- मकवानपुर, होमबहादुर कार्की – सिरहा, राज कुमार कपार – महोत्तरि, ४ नोवेम्बर २०२० का दिन हरि बहादुर विश्वकर्मा- पर्बत, पूर्ण बहादुर बिके- पर्बत लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको छ ।

उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्य ज्युहरु प्रती राष्ट्रिय समन्वय परिषद कतार हार्दिक आभार प्रकट गर्दछ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतार

२४ नोभेम्बर २०२०

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

July 2022
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Jan    
Copyright ©2020 all rights reserved