HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

गैरआवासीय नेपाली संघ रक्तसंचार समितिद्वारा थालासेमिया सोसाईटीलाई आर्थिक सहयोग

गैरआवासीय नेपाली संघ रक्तसंचार समितिद्वारा थालासेमिया सोसाईटीलाई आर्थिक सहयोग
August 20, 2020support@nrna.orgICC

१८ अगष्ट २०२० ।

कोरोना महामारीको समयमा नेपालमा थालासेमिया पिडितहरुलाई रक्तसंचार प्रक्रियामा टेवा पुर्याउनको लागि गैरआवासीय नेपाली संघ रक्तसंचार समितिका संयोजक फणिन्द्र पन्त र उनका दाई भरत पन्तद्वारा आफ्नो पिताको १३ औं पुण्य तिथिको दिनमा सहयोग स्वरूप रु. ५०,०००/- ( पचास हजार रुपैया मात्र) नेपाल थालासेमिया सोसाईटीलाई प्रदान गर्नु भएको छ । उक्त रकम गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लोक कल्याणकारी विभागका प्रमुख सोनाम लामाले सोसाईटीका अध्यक्ष दुर्गा पाठकलाई हस्तान्तरण गर्नु भएको थियो । त्यस कार्यक्रममा संघका प्रमुख कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रा तथा सोसाईटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

हस्तान्तरण पछी मन्तब्य राख्दै, लामाले यस्तो कल्याणकारी कार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबध्ता व्यक्त गर्नु भएको थियो भने त्यहाँ उपस्थित सबैलाई माया स्वरूप चकलेट प्रदान गर्नु भएको थियो । त्यसै गरि, सोसाइटिका अध्यक्ष पाठकले कोरोना महामारीको अवस्थामा सहज रुपमा रगत नपाएकोले यस सहयोगले रगतको आपूर्तिको लागि सहज हुने कुरा जानकारी गराउदै सहयोगको लागि संघलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

साथै, सोसाईटीका सचिब कमलनाथ उप्रेतीका अनुसार थालासेमियाका बिरामी बालबालिकालाई हरेक ३-४ हप्तामा रगत दिनुपर्छ । बिपन्न तथा आर्थिक अवस्था कम्जोर भएका बाल बालिकालाई आवत जावत गर्न पनि गार्हो हुन्छ । त्यसैले देश तथा बिदेशमा रहेका नेपालीहरुसंग सहयोगको लागि बिनम्र अनुरोध गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघ

रक्तसंचार समिति

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved