HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

एनसिसि कतारद्वारा उन्नाइसौं चरणको राहत बितरण

एनसिसि कतारद्वारा उन्नाइसौं चरणको राहत बितरण
July 19, 2020support@nrna.orgNCC

१५ जुलाई २०२० ।

बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका
लागि समान ब्हर गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ।

यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति क़तार सरकारको गृह मन्त्रालय द्वारा क़तार च्यारेटि मार्फ़त प्राप्त खद्यान्न, क़तारमा स्थापित नेपाली संघ संस्थाहरू बाट प्राप्त र एनसीसी क़तारको श्रमिक कोष द्वारा उपलब्ध भएको ख़ाद्यान्नहरु गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले उन्नाइसौं चरणमा  २१ जुन २०२० देखी १५ जुलाई २०२० सम्म कतारको विभिन्न ठाउँमा रहेका ६७१ जाना नेपाली दाजु भाई तथा दीदी बहिनीहरूलाई  खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ। अहिले सम्म ५९४० जना लाई राहत वितरण गरिएको छ ।

यस राहत बितरणमा खटिनुभएको दुताबास परिवार, आईसीसी प्रतिनिधि ज्यु हरू, एनसीसी प्रतिनिधि हरू, उद्दार तथा राहत वितरण समिति संयोजकज्यु
 तथा सदस्य ज्यु हरू, पत्रकार ज्युहरू तथा सहभागी सम्पूर्ण स्यमसेवक सदस्य हरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

एनसिसि कतार

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved