HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

एनसिसि साउदी अरेवीयाको कोभिड १९ सम्बन्धी गतिविधिहरुः

एनसिसि साउदी अरेवीयाको कोभिड १९ सम्बन्धी गतिविधिहरुः
June 8, 2020support@nrna.orgNCC

कोरोना महामारिका कारण हाल सम्म साउदी अरबमा प्रभावित भएका नेपालीहरुको निम्ती NRNA NCC साउदीले गरेका राहत बितरण तथा अन्य भूमिकाहरु निम्न रहेका छन् ।

·         कोरोना महामारिका कारण साउदी अरबमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ। हाल सम्म साउदी अरबमा ९५,७४८ जना संक्रमित भएका छन भने मृत्‍यु हुनेको संख्या ६४२ रहेको छ।कोरोनाबाट संक्रमित नेपालीहरुको संख्या: 1364, मृत्य हुनेको संख्या:9 सम्बन्धित निकाय बाट प्राप्त जानकारी अनुसार। जसमध्ये:साउदीका बिभिन्न शहरहरु:पूर्बी क्षेत्र ६९५,राजाधानी रियाद २९९, जेध्दा क्षेत्र १७६, मदिना ७२, मक्का ६५, जिजान क्षेत्रमा ३३,कासिम क्षेत्रमा १९, ताबुक क्षेत्रमा २, र अन्य क्षेत्रमा ३ जना गरी कूल १३६४ जना संक्रमित भएको पुष्टी भएकोछ। संक्रमित मध्ये १७ जना महिला रहेका छन्।  बिभिन्न सन्जाल तथा ब्यक्ती मार्फत संक्रमित नेपालीको संख्या अझै बढेको बारे खबरहरु आएता पनि हाल सम्म सम्बन्धित निकाय बाट पछील्लो आधिकारिक खबर प्राप्त भएको छैन।

·         राहतको लागि रकम: NRNANCC साउदी अरबको आपतकालिन कोष बाट ने.रु.५०००००/-अक्षेररूपी पाँच लाख निकासा गरिएको थियो साथै ICC बाट ५ हजार USD प्राप्त भएको छ। साउदी अरबमा रहेका अन्य संस्था जस्तै मोरङ सेवा समाज द्वारा १ हजार साउदी रियाल नेपाली हातेमालो समाज साउदी अरब बाट २ हजार साउदी रियाल साउदीको राहत कोषमा सहयोग प्राप्त भएको छ।

·         राहत वितरण गरिएका क्षेत्रगत स्थान साउदी अरब: पूर्बी क्षेत्र दमाम- १५२, मध्य क्षेत्र रियाद- ६९, कासिम-३, ताबुक क्षेत्र-४५,पश्चिम क्षेत्र-३१, जिजान क्षेत्र १२(महिला) गरी हाल सम्म ३१२  जना पीडितहरुलाई राहत बितरण गरिएको छ।

·         राहत सामाग्रीहरुमा: चामल,दाल, तेल, नुन, आलु, टमाटर, मरमसला आवश्यक अनुसार हरिया सब्जिहरु,पिउनेपानी लगायत अत्यावश्यक सामाग्री वितरण गरिएको छ।

·         हाल सम्म 265 जना पीडितहरुलाई राहत बितरण गरिएको छ। सबै पीडितहरु पुरुष रहेका छन।

·         राहत वितरण गर्दा आएका समस्याहरु: संपर्कमा आएका पीडितहरु समक्ष राहत लिएर पुग्न अत्यन्त कठिन रहेको छ। १३ प्रान्तमा फैलिएको साउदी अरबको बिशाल भुभागमा NRN कर्मिहरु खटाइेका छन परन्तु कर्फ्युका कारण पीडितहरु रहेको स्थान सम्म पुगेर खाद्यान्न बितरन गर्न निकै ठुलो जोखिमा मोल्नु परेको छ तथापी संघका पदाधिकारीहरु द्वारा हरेक चुनौतिको सामना गर्दै राहत बितरण कार्य निरन्तर जारिरहेको छ।

बिबिध:  यो साता थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका ३१२ जना पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउंछौँ। साथै ३०० भन्दा बढी पीडित संख्यामा आएका गुनासोहरु नेपाली राजादुताबास र महावाणिज्य दुताबस संग समन्वय गरी दुताबासको पहलमै समाधान र उध्दारमा कानुनी उपचार द्वारा समाधान भएका छन्।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved