HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

कोभिड १९ ब्यबस्थापनमा एनआरएनए एनसीसी पोल्याण्डका गतिविधिहरु

कोभिड १९ ब्यबस्थापनमा एनआरएनए एनसीसी पोल्याण्डका गतिविधिहरु
June 4, 2020support@nrna.orgNCC

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) पोल्याण्डले कोरना भाइरस (कोभिड १९) महामारीको ब्यबस्थापनका लागि गतिबिधिहरु गरिरहेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मार्फत कोरना विरुद्ध लड्नका लागि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता र विभिन्न मुलुकमा रहेका नेपालिहरुलाई यो माहामारीबाट बचाउन संघका एनसीसीहरुले गर्नुपर्ने विभिन्न सचेतना, साबधानी र सहयोगका कदमहरु साथै सम्बन्धित मुलुकमा रहेका नेपालीहरुको अवस्था जानकारी बारे प्राप्त सर्कुलर अन्तर्गत एनआरएनए एनसीसी पोल्याण्डले निम्न अनुसारको गतिविधिहरु गरिरहेको जानकारी गराउदछौ।

  •  एनआरएनए एनसीसी पोल्याण्डको अध्यक्ष नरेस सापकोटाको संयोजकत्वमा गठित कोरोना आपतकालीन मुल सहयोग समितीले नेपाल सरकार नेपाली दूतावास आइसिसी, WHO र विभिन्न स्वास्थ संस्थाहरुबाट तयार पारिएको कोरोना भाइरसका लक्षण र यशबाट बच्ने उपायहरुका लेख, पोष्टर, भिडियो संस्थाको पेजबाट ब्यापक प्रचार गरियो।
  • तीस हजार ज्योल्ती (करिब ९ लाख) को कोरोना आपतकालीन आकस्मिक कोष खडा गरिएको छ।
  •  एनआरएनए एनसीसी पोल्याण्डको पहलमा पोल्याण्डमा रहेको विभिन्न नेपाली संघ-सस्थाहरुसँग समन्वय गरेर सर्बपक्षिय कोरोना आपतकालीन समन्वय समिती बनाइएको छ।
  • कोरोना भाइरस नियन्त्रणमा पोल्याण्ड सरकारले चालेका विभिन्न साबधानी कदमहरु पालाना गराउन एनआरएनए एनसीसी पोल्याण्डका प्रतिनिधिहरुले नेपाली समुदायमा सु-सुचित गर्ने कार्य गरिरहनु भएको छ ।
  •  पोल्याण्डमा अध्यन गर्ने नेपाली बिद्यार्थीको बारेमा जानकारी लिएर आबस्यक सहयोग गरिएको छ।
  •  राहातको कार्यक्रम अन्तर्गत खाद्यान्न बितरण गरिएको छ। कम्तीमा प्रतिव्यक्ति १० दिनको लागि पुग्ने बिग्तरण गरिएको छ । 

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved