HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

राष्ट्रिय समन्वय परिषद जर्मनीको कोभिड १९ सम्बन्धी गतिविधिहरुः

राष्ट्रिय समन्वय परिषद जर्मनीको कोभिड १९ सम्बन्धी गतिविधिहरुः
May 29, 2020support@nrna.orgNCC

कोभिड-१९को जोखिम अवस्थालाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीले दोश्रो चरणको राहत वितरण कार्य सम्पन्न गरेकोछ ।

  •   संघले अध्यक्ष हरि न्यौपानेको संयोजकत्वमा एक सहयोग समिति गठन गरेको छ समिति मार्फत कोभिड १९ रोकथामका लागि नेपाल सरकारलाई स्वास्थ्य सामाग्री किन्न प्रधानमन्त्री राहत कोषमा नेपाली २ लाख आर्थिक सहयोग गरेको छ ।
  •  युरोप क्षेत्रको संयोजनमा संकलित राहत कोषमा जर्मनीबाट ५०० सय युरो सहयोग गरिएकोछ ।साथै यहाँ रहेका नेपाली समुदाय तथा विधार्थीहरुलाई कुनै समस्या परे तत्काल सम्पर्क गर्न समेत अनुरोध गरिएकोछ ।
  •   कोभिड १९ का कारण जर्मन लगायत विश्वभर निम्त्याएको सामाजिक साँस्कृतिक राजनितिक तथा आर्थिक विपत्ति र जनधनमा पुर्याएको क्षतिप्रति गहिरो दु:ख प्रकट गर्दै विश्भर यस महामारीका कारण अकालमा मृत्युवरण गर्नु परेका लाखौ व्यक्तिहरु प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछ ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved