राष्ट्रिय समन्वय परिषद स्वीडेनको कोभिड १९ सम्बन्धी गतिविधिहरु

- विभिन्न संघ संस्थाहरु (जन सम्पर्क समिती स्वीडेन, प्रवासी नेपाली एकता मञ्चस्वीडेन र गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेन) का वर्तमान तथा निबर्तमान प्रतिनिधिहरु सम्मिलित ९ सदस्यीय आपतकालिन राहत सहयोग समिति गठन
- राहत प्याकेज ( ५ किलो चामल, २ किलो दाल, १लिटर तेल, १ किलो नुन, एक प्याकेट बेसार तथा हात धुने साबुन) अहिले सम्म १३ जना महानुभाबहरुलाई सहयोग गरिएको ।
- राहतको लागि निबेदन दिएर राहत प्याकेज लिन आउन असमर्थ हुनु हुने महानुभाबहरुलाई राहत प्याकेज बराबर रकम सम्बन्धित व्यक्तिको बैक खातामा पठाई सहयोग गरिएको छ र राहत लिने अधिकांस व्यक्ति हरु भर्खर बिद्यार्थी भिषामा स्वीडेनमा आएका छन् ।