HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

राष्ट्रिय समन्वय परिषद रसीयाको कोभिड १९ सम्बन्धी गतिविधिहरुः

राष्ट्रिय समन्वय परिषद रसीयाको कोभिड १९ सम्बन्धी गतिविधिहरुः
May 20, 2020support@nrna.orgNCC

२० मई २०२० ।

कोभिड १९ कोरोना भाईरस बाट विश्व आक्रान्त भएको परिप्रेक्ष्यमा रसिया अमेरिका पछि सवैभन्दा बढी संक्रमित हुने रास्ट्रको सुचिमा पुगेको छ । यसमा पनि राजधानी मस्कोमा संक्रमितको संख्या आधा भन्दा बढी रहेको छ । सबैभन्दा बढी नेपाली मस्कोमा रहेका छन् । उक्त रोगको संक्रमण फैलिन नदिन र समस्यामा परेकाहरुलाई सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् रसियाले बिभिन्न राहत, उद्दार एवं सचेतना का कार्यक्रमहरू संचालन गरेको छ। जुन निम्नानुसार छनः

· रसियामा बस्ने नेपालीहरुलाई यस रोग बाँट बच्न र लकडाउनको पालना गर्न साथै यस देशको कानुन एवं हरेक दिन भैरहेका सरकारी निर्णयहरू हरेक नेपालीहरूलाई मातृभाषामा लेखि समाजिक संजाल मार्फ़त जानकारी गराउने कार्य नियमित भईरहेको छ ।

· आपातकालीन राहत एवं उद्दार गर्न एनसीसी रसियाका अध्यक्षको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरि राहत एवं उद्दार का कार्यक्रम संन्चालन गरिरहेको

· लकडाउन को अवधि लामों भएको र यहा कार्यरत नेपालीहरू अत्यन्तै कस्टकर रूपमा जीवनयापन गर्नुपरेको हुदा यहाँ अध्ययनरत विधार्थी एवं विभिन्न क्षेत्रमा कामदारको रूपमा रहनुभएका नेपालीहरूलाई उनिहरूको जीवन रक्षार्थ राहत स्वरूप आवश्यकता हेरी पिडीतहरूको बैक कार्डमा सिधै अनलाईन बैंकिंगमार्फत नगद रकम पठाई सहयोग गरिरेको

· हाल सम्म वितरित राहत रक़म १५सय अमेरिकन डलर पुगेको छ भने उक्त राहत वितरण कार्य निरन्तर जारी रहेको छ । हालसम्म ५५जना लाभान्वित भएका छन ।

· ५००$ बराबरको सुरक्षा सामाग्री माक्स, सेनेटाईजर, पन्जा लगायत खरीद गरी वितरण गरिएको

· युरोप क्षेत्रिय समितिको तर्फबाट स्थापना भएको कोभिड१९ राहत कोषमा NCCRUSSIA को तर्फबाट

५००युरो सहयोग प्रदान गरिएको छ ।

· अन्तर्राष्ट्रिय समन्वय परिषदको राहत कोषमा पनि ३१००$ सहयोग रक़म जम्मा गरिएको र सहयोग संकलन गर्ने कार्य जारी रहेको ।

· यहा रहेका नेपालीहरूलाई उद्दार गरी नेपाल लैजानको लागी नामावली संकलन गरी दूतावास मार्फ़त नेपाल सरकारलाई आग्रह गर्ने कार्य भएको ।

· यसका साथै रसियामा रहनुहुने नेपालीहरूलाई स्वास्थ्य एवं भिसा सम्बन्धी समस्याको सहजीकरण गर्ने कार्यहरू गरिरहेको ।

राष्ट्रिय समन्वय परिषद

रसीया ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

March 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jan    
Copyright ©2020 all rights reserved