HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसको कोभिड -१९ सम्बन्धि गतिविधि प्रतिबेदन

राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसको कोभिड -१९ सम्बन्धि गतिविधि प्रतिबेदन
May 17, 2020support@nrna.orgNCC

१७ मई २०२० ।

विश्वभरी फैलिएको महामारीले (कोरोना भाइरसको संक्रमण) मानव सभ्यता र अस्तित्वलाइनै चुनौती दिरहेको यो विषम परिस्थितिमा, कोरोना भाइरसको कहरले नेदरल्याण्ड्समा पनि संक्रमित तथा मृत्यु हुनेहरुको संख्या अप्रत्यासित ढंगले निरन्तर बढिरहेको बर्तमान परिस्थितिमा जनजीवन झन् जोखिमपूर्ण डरलाग्दो र कष्टप्रद हुने अबस्थालाई मध्यनजर गर्दै, गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको सम्पन्न आकस्मिक ‘अनलाइन’ बैठक परिस्थितिको गम्भीरताप्रति सचेत र सज्जक हुदै, महत्वपूर्ण निर्णय सहित सम्पन्न भएको थियो।

उक्त अनलाइन’ बैठकका निर्णयहरु यस प्रकार रहेका थिए।

१) कोरोना भाइरसबाट हुने जोखिमका निम्ति ‘आकस्मिक स्वास्थ्य सम्बन्धि सहयोग, सम्पर्क, समन्वय र सहजीकरणका निम्ति ‘स्वास्थ्य सम्बन्धि सहयोग समिति’ गठन गरिएको छ ।

१) संयोजक : फडेन्द्र पन्त

२) सदस्य : थानेश्वर कंडेल

३) सदस्य : सीता सापकोटा

४) सदस्य : अच्युत कंडेल

५) सदस्य : वर्षा खडका

६) सदस्य : राम पोखरेल

७) सदस्य : साबि पौडेल

२) नेदरल्याण्ड्सस्थित कोरोना भाइरसका कारण जनजीवन कस्टकर हुदै गइरहेको र यस अन्तर्गत समस्याग्रस्थ विद्यार्थीहरु तथा नेपाली समुदायमा परेको असर पहिचान गर्दै उपयुक्त सहयोगको पहल गर्ने गरि एउटा ‘आकस्मिक सम्पर्क, समन्वय र सहयोग’ समिति गठन गरिएको छ ।

१) संयोजक : संघर्षशील के सी

२) सदस्य : अमित कार्की

३) सदस्य : शालिक गौतम

४) सदस्य : दिपक ढकाल

५) सदस्य : चन्द्र कुँवर

६) सदस्य : आमिर गुरुङ

७) सदस्य : धुर्ब न्यौपाने

३) कोरोना भाइरसका कारण नेदरल्याण्ड्स सरकारले ‘लकडाउन’ नगरे पनि नियम कडा बनाएकोले, त्यसबाट ब्यापारी, रोजगारी गर्नेहरु प्रत्यक्ष प्रभावित भएकाछन्। त्यस सम्बन्धि नेदरल्याण्ड्स सरकारको नीति, वित्तिय सहयोग र सरकारबाट प्राप्त बैधानिक प्रक्रिया जानकारी गराउन र सूचना अद्यावधिक गर्न तत् सम्बन्धि मू:लत व्यवशायिहरुको हितमा प्राविधिक र प्रक्रियगत सहयोग पुर्याउन एउटा ब्यापारिक परामर्श समिति गठन गरिएको छ ।

१) संयोजक : शसि पौडेल

२) उप-संयोजक : श्रीधर पाण्डे

३) सदस्य : आमिर देवकोटा

४) सदस्य : बेदराम कंडेल

४) यो महामारीको कारणले आउन सक्ने जटिलताहरु र भैपरि आउने समस्या समाधानका निम्ति ‘आकष्मिक राहत कोष’ गठन गरेका थियौ।

१) संयोजक : संघर्षशील के सी

२) सदस्य : अशोक पराजुली

३) सदस्य : हिमाल ओझा

४) सदस्य : हेमकुमार भुजेल

५) सदस्य : सीता सापकोटा

६) सदस्य : खडक रोका

७) सदस्य : राजु श्रेष्ठ

८) सदस्य : दिपक ढकाल

९) सदस्य : राजेन्द्र कंडेल

कोरोना भाइरस (कोभिड–१९) लाई भित्रिन नदिन र त्यसको सम्भावित प्रकोप रोकथाम गर्न नेपाल सरकारले ‘लकडाउन’ गरेको थियो। गैर-आवासीय नेपाली संघ, नेदरल्याण्ड्सले पनि (केन्द्रले हरेक एन सि सि लाइ सहयोगका निम्ति आग्रह गरे अनुरुप) मातृभूमिका निम्ति अत्यावश्यक सामग्री किन्न ३ लाख आर्थिक सहयोग गरियो।

त्यस्तै यूरोप क्षेत्रको संयोजनमा संकलित राहत कोषमा नेदरल्याण्ड्सबाट १२५५ यूरो सहयोग गरियो।

कोरोना भाइरसको संक्रमणले नेदरल्याण्ड्स परिवारको एकजना महिला सदस्य लाइ गुमाउन पर्यो र अहिले सम्म अन्य कुनै नेपालीहरु संक्रमित भएको जानकारीमा नआएको समेत अवगत गराउन चाहन्छु।

गैर-आवासीय नेपाली संघ,

राष्ट्रिय समन्वय परिषद,

नेदरल्याण्ड्स

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

March 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jan    
Copyright ©2020 all rights reserved