HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

युरोप क्षेत्रमा नेपाली स्वास्थ्य टिम गठन

युरोप क्षेत्रमा नेपाली स्वास्थ्य टिम गठन
May 17, 2020support@nrna.orgNCC

१६ मई २०२० ।

युरोप क्षेत्रमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य डा. बोधाराज सुवेदीको संयोजकत्वमा नेपाली स्वास्थ्य टिम गठन भएको छ । यस टिममा युरोप क्षेत्रमा रहनु भएका नेपाली चिकित्सक तथा स्वास्थ्य कर्मीहरु रहनु भएको छ । यसले संघको स्वास्थ्य समिति संग सकार्य र समन्वय गरेर आफ्ना कार्यहरु गर्ने छ ।

यसै सन्दर्भमा यस युरोपियन नेपाली स्वास्थ्य टिमको पहिलो अनलाइन बैठक सम्पन भएको छ । बैठकमा मुख्यतया संसारभरी महामारी रुप लिएको कोभिड १९ कारण प्रभावित नेपालीहरु बारे छलफल भएको थियो । यस बैठकले संक्रमित नेपालीहरुको अवस्था बारे जानकारी र संक्रमण बाट बच्नको लागि भावी रणनीति तयार गर्नेमा योजना बनाउने निर्णय गरेको छ । बैठकमा सहभागी हुनु भएका विज्ञहरुलाइ कोभिड १९ को रोकथामा बारे आआफ्नो विचार राख्नु भएको थियो ।

बैठकमा डा शम्मु आचार्य, डा. सुनिल साह र डा. दिलिप यादव – युके, डा. बोधराज सुवेदी र डा. अलिनि सुवेदी – पोल्याण्ड, प्रो. गणेश आचार्य – स्वीडेन, डा. सुरज थापा, डा. मनोहर प्रधान र डा. दिपक सापकोटा – नर्वे, डा. महेश अधिकारी र डा. मनोज बस्नेत –  फिनल्याण्ड, डा. राजु श्रीवास्तव– बेल्जियम, डा. प्रविण यादव – जर्मनी, डा. अनिल कुमार दास –  इटाली र यसै गरी अमेरीका क्षेत्रबाट स्वास्थ्य समितिका सभापति डा संजिव सापकोटा, नर्सहरुमा सुवद्रा लामा र सरला सापकोटा –  स्पेन र कृष्ण प्रसाद शिवाकोटी – स्विटजरल्याण र स्लोभाकिया बाट स्वास्थ्य सहायक जय प्रसाद शिवाकोटीको सहभागीता रहेको थियो ।

स्वास्थ्य समिति

गैरआवासीय नेपाली संघ

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2023
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Jan    
Copyright ©2020 all rights reserved