कोरना भाइरस (कोभिड १९) कारण कतार स्थित नेपाली समुदायमा पर्न गएको असर प्रती एनसीसी कतारको गतिविधि:

कोरना भाइरस (कोभिड १९) ले कतार स्थित नेपाली समुदायमा पर्न गएको असर प्रती एनसीसी कतारको गतिविधि:
बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा एनसीसी कतारको श्रमिक कोष मार्फत २७ अप्रिल २०२० का दिन कतारका विभिन्न ठाउँमा रहेका कोरना भाइरसको समस्या बाट प्रभाबित ६३ जना नेपाली श्रमिकहरुलाई खाद्यान्नको राहत हस्तान्तरण गरेको छ।जसमध्य ६० जना महिलाका लागि चामल १७५ के जि, तेल २० लिटर,दाल १५ के जि,प्याज ३० के जि, आलु ५० के जि, चना १५ केजि र ३ जना पुरुष हरुका लागि चामल १५ के जि,दाल ३ के जि, सोयाबिन ३ प्याकेट, नुन ३ प्याकेज, आलु,६ के जि, सिजनेबल तरकारी ६ के जि,टमाटर ५ के जि र केही चाउचाउका प्याकेजहरु बाढीएको सबैमा जानकारी गराउदछौ।
राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग, एनसीसी परिवार र राहत तथा उद्दार समिति सदस्य ज्युहरु प्रती आभार प्रकट गर्दछौ।
बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैरआवासीय नेपाली संघ संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा एनसीसी कतारको श्रमिक कोष मार्फत २७ अप्रिल २०२० का दिन कतारका विभिन्न ठाउँमा रहेका कोरना भाइरसको समस्या बाट प्रभाबित ६३ जना नेपाली श्रमिकहरुलाई खाद्यान्नको राहत हस्तान्तरण गरेको छ।
जसमध्ये ६० जना महिलाका लागि चामल १७५ के जि, तेल २० लिटर,दाल १५ के जि,प्याज ३० के जि, आलु ५० के जि, चना १५ केजि र ३ जना पुरुष हरुका लागि चामल १५ के जि,दाल ३ के जि, सोयाबिन ३ प्याकेट, नुन ३ प्याकेज, आलु,६ के जि, सिजनेबल तरकारी ६ के जि,टमाटर ५ के जि र केही चाउचाउका प्याकेजहरु वितरण गरिएको छ ।
राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग, एनसीसी परिवार र राहत तथा उद्दार समिति सदस्य ज्युहरु प्रती एनसिसि कतार हार्दिक आभार प्रकट गर्दछ ।
एनसिसि कतार