HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

एनसिसि युएईको राहत वितरण अभियानः

एनसिसि युएईको राहत वितरण अभियानः
April 25, 2020support@nrna.orgNCC

२२ अप्रिल २०२० ।

एनसिसि यूएईको राहत वितरण अभियान अन्तर्गत आज २२ अप्रिलका दिन अमलकुइन रोला रोड २२ जना, जाफ्लिया १ जना, करामा १ जना, पाम बीच होटेल अगी ३ जना, बर्जुमान १३ जना, सत्वा १४ जना, अल वर्षा ३ जना, अल फहिदी ५ जना होरलान्ज़ ३ जना, आबुधाबी ६ जना सारझा २० जना र अलएन ६ जना जरि कुल ९७ जनालाइ २७३KG चामल, ६२ KG प्याज, ८० KG आलु ४५KG दाल लगायतका अन्य खाध्य सामाग्री कोरोबाट समस्यामा परेका नेपालीहरुलाई वितरण गरियो ।

एनसिसि युएईको अभियानलाई सहयोग गर्ने हेतुले एनआरएन QRF टिमलाइ ९० किलो भंदा धेरै खाधान्न उपलब्ध गरी सहयोग गर्नु हुने एनसीसी यूएईका पुर्ब अध्यक्ष तथा बर्तमान कार्यसमितिका सल्लाहकार पि एस लिम्बु ज्यु प्रती हार्दिक आभार ब्यक्त गरिएको छ । सहयोगी मन प्रती एनसीसी यूएई कृतज्ञता ब्यक्त गर्दछ र हार्दिक धन्यबाद दिन चाहंछ ।

सामानको लागी गोदाम ठाउ उपलब्ध गरिदिनु भयकोमा नेपाल ट्राभल्स बर दुबई प्रति हार्दिक आभार प्रकट गरिएको छ ।

अभियानमा दिनभरी फिल्डमा खटने मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज गोर्खाली, उपाध्यक्ष पासांग शेर्पा, उपाध्यक्ष राजन खतिवडा, उपाध्यक्ष नरेश शेन, युवा संयोजक मदन अधिकारी, कोषाध्यक्ष बिकाश शाही, सह- कोषाध्यक्ष फणिन्द्र ढकाल, एनसीसी सदस्यहरू सुजन सापकोटा, प्रकाश थापा, बेदप्रकाश पोखरेल, राजन अधिकारी, सुमन पराजुली, कृष्ण ठाकुर, कमल खान, टंक जी र उहाको श्रीमित, रमेश गौतम जी, आरसीसी एलेन उपाध्यक्ष रंजन भूजेल, सल्लाहकार बिनोद श्रेष्ठ क्रान्ति, अनुराग थपलिया साथै बिभिन्न क्षेत्रमा खटने एनसीसी यूएई का क्षेत्रगत सम्योजकहरू, सदस्यहरू आरसीसी अलऐन, आरसीसी आबूधाबी, आरसीसी आजमान, आरसीसी दुबई, आर सीसी शारजाह आरसीसी फूजेराह, आरसीसी राक लगायत सबै एनसीसी र आरसीसी एनआरएनए सदस्यहरुला२ धन्यवाद ब्यक्त गरिएको छ ।

यो महाअभियानमा जोडिन चहानुहूँछ भने एनसिसि युएईका अध्यक्ष या एनसीसी यूएई को पदाधिकारी या सदस्यहरू या बोर्ड अफ डाइरेक्टरहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

एनसिसि युएई ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

September 2023
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
252627282930  
« Jan    
Copyright ©2020 all rights reserved