HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

राष्ट्रिय समन्वय परिषद युएईद्वारा युएईका विभन्न स्थानमा राहात वितरणः

राष्ट्रिय समन्वय परिषद युएईद्वारा युएईका विभन्न स्थानमा राहात वितरणः
April 23, 2020support@nrna.orgNCC

राहत वितरण गर्ने अभियानमा एनसिसिय यूएईले आज अमलकुइन लेडिज क्याम्पमा २० जना, बर दुबई १८ जना करामा ६ जना अल नाहादा १३ जना देरा २ जना सारझा ३ जना आजमान ४२ जना गरि कुल १०४ जनालाइ ३१२ KG चामल, ६५ KG प्याज, ८५ KG आलु ५५ KG दाल लगायतका अन्य खाध्य सामाग्री वितरण गरेको छ ।

यही क्रममा हाम्रो अभियानलाई सहयोग गर्ने हेतुले एनआरएनए QRF टिमलाइ खाधान्न उपलब्ध गरी सहयोग गर्नु हुने निम्न संस्थाहरुलाई तथा  सहयोगी मनहरु प्रती एनसीसी यूएईले  हार्दिक आभार प्रकट गरेको छ ।

१. मोरंग सुनसरी सेवा समाज युएई
२. तनहु सेवा समाज युएइ

सामानको लागी गोदाम ठाउ उपलब्ध गराएकोमा नेपाल ट्राभल्स बर दुबई प्रति हार्दिक आभार प्रकट गरिएको छ ।

यस राहत अभियानमा दिनभरी विभिन्न स्थानमा खटने मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज गोर्खाली, उपाध्यक्ष पासांग शेर्पा, उपाध्यक्ष राजन खतिवडा, उपाध्यक्ष नरेश शेन,वाईसी मदन अधिकारी, कोषाध्यक्ष बिकाश शाही, सह-कोषाध्यक्ष फनिंद्र ढकाल, एनसीसी सदस्यहरू सुजन सापकोटा, प्रकाश थापा, बेदप्रकाश पोखरेल, राजन अधिकारी, टंक जी र उहाको श्रीमति, रमेश गौतम जी साथै बिभिन्न क्षेत्रमा खटने एनसीसी यूएईका क्षेत्रगत सम्योजकहरू, सदस्यहरू आरसीसी अलऐन, आरसीसी आबूधाबी, आरसीसी आजमान, आरसीसी दुबई लगायत सबै एनसीसी र आरसीसी एनआरएनए मेम्बरहरुलाई धन्यवाद ब्यक्त व्यक्त गरिएको छ । यदि यो महाअभियानमा जोडिन चहानुहूँछ भने एनसिसिय युएईका अध्यक्षा या एनसीसी यूएई को पदाधिकारी या सदस्यहरू या बोर्ड अफ डाइरेक्टरहरुलाई सम्पर्क गर्नको लागि अनुरोध समेत गरिएको छ ।

एनसिसि युएई ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved