HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

एनसिसि युएईद्वारा विभिन्न स्थानमा राहत विवरणः

एनसिसि युएईद्वारा विभिन्न स्थानमा राहत विवरणः
April 20, 2020support@nrna.orgNCC

एनसिसि यूएईको राहत वितरण अभियान अन्तर्गत आज दसौ दिन राहत बाडने क्रममा जेबेलअलीमा १०० जना, अलखेल गेट १६ जना , जना बर्जुमान ८ जना, सारझामा ७ जना, अजमान २ जना र अबुधाबी २ जना गरि कुल १३५ जनालाई राहात स्वरुप ३४३ KG चामल, ८० KG प्याज, १००KG आलु ७५KG दाल लगायतका अन्य खाध्य सामाग्री एनसिसि युएइको सक्रियतामा वितरण गरिएको छ ।

यही क्रममा यस अभियानलाई सहयोग गर्ने हेतुले खाधान्न उपलब्ध गरी सहयोग गर्नु हुने निम्न सहयोगी मन भएका व्यक्तित्वहरुलाई एनसिसि युएईले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

१. सुर्य प्रसाद खनाल – Dream Garden Guest House

२. दोर्ण श्रेष्ठ – Cityhall Travel

३. नबिन गुरुङ

४. किसन राज गाडतौला – IT Engineer

५. राजु गुरुङ –Union Coop

सामानको लागी गोदाम ठाउ उपलब्ध गराई दिएकोमा नेपाल ट्राभल्स बर दुबई प्रति हार्दिक आभार प्रकट गरिएको छ ।

Image may contain: 2 people, people standing

यस अभियानमा आफ्नो स्वास्थ्यको प्रवाह नगरी दिनभरी फिल्डमा खटने मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज गोर्खाली, एनसिसि युएईका उपाध्यक्ष पासांग शेर्पा, वाईसी मदन अधिकारी, एनसीसी सदस्य सुजन सापकोटा, टंक जी र उहाको श्रीमति, रमेश गौतम जी आरसीसी अलऐन, आरसीसी आबूधाबी, आरसीसी आजमान लगायत सबै एनसीसी र आरसीसी एनआरएनए मेम्बरहरुलाई एनसिसि युएईका अध्यक्ष लगायत सम्पूर्ण टिम धन्यवाद ब्यक्त गर्नु भएको छ ।

यो महाअभियानमा जोडिन चहानुहूँछ भने एनसिसि युएईका अध्यक्ष तथा एनसीसी यूएईका पदाधिकारी रसदस्यहरू लगायत बोर्ड अफ डाइरेक्टरहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

राष्ट्रिय समन्वय परिषद

युएई ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Post

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved