यो साता भारतमा थप १० जना नेपालीको मृत्यु यो साता भारतमा थप१० जना सहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ। हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा पनिथप एक जनाको संक्रमणका कारणज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझ सम्म तयार पारेको तथ्यांक अनुसार भारत सहित विश्वभर २१मुलुकमा […]