नेपालमा कोभिड १९ बिरुद्ध लड्न सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँ रहनु भएका अभियन्ताहरुको सहकार्यमा संकलित रकम बाट खरिद गरिएको करिव रु ६० लाख बराबरको स्वास्थ्य समाग्री हिजो एक कार्यक्रम वीच नेपाल सरकारलाई हस्तान्तरण गरियो । उक्त सामाग्रीमा ४००० पि सी आर टेष्ट किट ४०००, पि पि ई […]